काठमाडौं ,चैत २४। विश्व कारोना भाइरस (कोभिड – १९) को सङ्क्रमणमा परेको वर्तमान समयमा प्रायः सम्पूर्ण देशका शिक्षण संस्थाहरु बन्द रहेका छन। नेपाल सरकारको निर्णयबमोजिम चैत्र ६ गतेदेखि नेपालभरका शैक्षिक संस्थामा पनि अध्ययन अध्यापन कार्य बन्द रहेको छ । यो समयमा देशका केहि उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरुले अनलाइन कक्षा संचालन गरिरहेका छन भने...Read More