चैत्र २३ काठमाडौं , विश्व कारोना भाइरस (कोभिड – १९) को सङ्क्रमणमा परेको वर्तमान समयमा नेपाल सरकारले देशभर लक्डाउनको घोषणा गरेपछि शिक्षा क्षेत्र प्रभावित भएको छ ।नेपाल सरकारको निर्णयबमोजिम चैत्र ६ गतेदेखि मुलुकभर रहेका कारोना भाइरस (कोभिड – १९) का कारण सम्पुर्ण शिक्षण संस्थाहरु बन्द रहेका छन। लकडाउन कहिले समाप्त हुन्छ त्यसको कुनै आधिकारिक...Read More